आजभोलि नेपाली गीत संगीतले निकै फड्को मारेको छ । कतिपयले रेकर्ड नै राखेका छन, कतिपय चर्चित बनेका छन भने कतिपय ठिकै ब्यापार गर्न सफल भएका छन् । मुख्य प्लेट फर्म युट्युवलाई आधार बनाएर ल्याईने यस्ता गीतहरुले राम्रो आम्दानी गरीरहेका छन । त्यसैले आजभोली राम्रा कलाकारहरु निकै ब्यस्त हुने गरेका छन् । यस्तै क्रममा ब्यस्त एवम चर्चित नायिका मेलिना राई र युवराज पोखरेलको आवजमा सजिएको गीत “टिक टक” सार्बजनिक भएको छ ।

 

 

युवराज पोखरेलको स्वरमा रहेको यस गीतमा टिकाराम गौतमको संगीत रहेको छ । युनिक मुभिजले बजारमा ल्याएको यस गीतको निर्देशन लोकेन्द्र शाहले गरेका छन । यस भिडियोमा बिजय पोखरेल र रुपा कडेलको अभिनय रहेको छ ।

* आजभोलि नेपाली गीत संगीतले निकै फड्को मारेको छ । कतिपयले रेकर्ड नै राखेका छन, कतिपय चर्चित बनेका छन भने कतिपय ठिकै ब्यापार गर्न सफल भएका छन् । मुख्य प्लेट फर्म युट्युवलाई आधार बनाएर ल्याईने यस्ता गीतहरुले राम्रो आम्दानी गरीरहेका छन । त्यसैले आजभोली राम्रा कलाकारहरु निकै ब्यस्त हुने गरेका छन् । यस्तै क्रममा ब्यस्त एवम चर्चित नायिका मेलिना राई र युवराज पोखरेलको आवजमा सजिएको गीत “टिक टक” सार्बजनिक भएको छ ।

युवराज पोखरेलको स्वरमा रहेको यस गीतमा टिकाराम गौतमको संगीत रहेको छ । युनिक मुभिजले बजारमा ल्याएको यस गीतको निर्देशन लोकेन्द्र शाहले गरेका छन । यस भिडियोमा बिजय पोखरेल र रुपा कडेलको अभिनय रहेको छ । भिडियो हेर्नुहोस ।