काठमाडौ -केही समय अगाडि बर्षा राउतलाई दुई बिचको बिबादबारे स्टाटस लेखेर चर्चामा आएकी सिवाकोटीले फेरि अर्को स्टाटस लेखेकी छिन “रहर छ” । पछिल्लो समयको सर्वाधिक रुचाइएको नायिका वर्षा शिवाकोटी बेला बेला फेसबुक स्ट्याटस, अन्तर्वार्ता र पहिरनले चर्चामा आउने गर्छिन।

बेलाबेलामा उनको फेसबुकमा फरकफरक लेखहरु पाइन्छ, उनी आफ्नो नाम सँग जोडिएर आउने सम्बन्धको बारेमा खुलेर ब्याख्या गर्न पनि माहिर छिन् ।

 

 

वर्षा अभिनित चलचित्र वीरविक्रम २ हलमा प्रदर्शन भइरहेको छ।’  गत जेठ ३ गतेबाट हलमा आएको चलचित्र वीरविक्रम २ ले दर्शकको राम्रो साथ पाइरहेको छ । अझ बादल उर्फ बर्षाको सबैले खुलेरै तारिफ समेत गरेका छन् । आज फेरी बर्षाले फेसबुकमा साडी लगाएको तस्बिर सार्वजनिक गर्दै “रहर छ “ भनेर लेखेकी छिन् । के बर्षालाई बेहुली बन्न हतार भएको हो ? त्यो भने समयले बताउने छ।’ “तर बर्षाको फेसबुक स्टाटस कुनै नौलो चाहिँ हैन ।