काउली बुढी र पित्री बुढाको कुर्सी हानाहान ! (भिडियो हेर्नुहोस)
काठमाडौं -सुर्खेत जिल्लामा जन्मेकी सन्ध्या बुढा( काउली बुढी) सुमधुर आवाजकी धनी र एकदमै राम्रो अभिनय गर्ने सन्ध्यालाई नेपाल आईडलले सारा नेपाली दर्शक माझ चिनाएको हो।पहिले देखिनै कलाकारितामा मेहनत गर्दै आएकी सन्ध्यामा भएको प्रतिभा नेपाल आईडलमा देखिएपछी मात्र सबैले उहालाई चिनेका हुन।उहाले धेरै लोकदोहोरी तथा आधुनिक गितहरुमा आवज पनि दिनुभएकोछ र “काउली बुढि शो” समेत चलाउदै आउनु भएको छ।

 

 

तेसैगरी गुल्मी जिल्लामा जन्मिएका कलाकार हुन अर्जुन कुवर “पित्री बूढो” उनले पनि ७ बर्ष देखि नेपाली कलाकारीतामा मेहनत गर्दै आएका छ्न।धेरै गितमा आवाज दिएका अर्जुन सिरियलमा समेत अभिनय गरेका छ्न।”

उनलाई पनि एकदमै चर्चामा रहेको ” आशुको कारखाना” बोलको गितले चर्चामा ल्याएको हो। उनले “पित्री बूढो शो” पनि चलाउदै आएका छ्न र अब काउली बुढी र पित्री बूढो को अन्य भिडियो आउने समेत जानकारी गराएका छ्न।यो भिडियोमा भने पित्री बुढाले काउली बुढिलाई पढाउने क्रममा कुतेका समेत छ्न। हेर्नुहोस यो रमाईलो भिडियो।