कृश क्षत्री र रन्जु मगरको सुमधुर आवाजमा “कोईली” सार्वजनिक भएको छ । लालिगुरास युट्युव च्यानलबाट सार्बजनिक भएको उक्त गीतमा उत्कृष्ट भिडियो क्वालिटी र सुमधुर आवाजमा बनेकोले दर्शकलाई राम्रो छाप छोड्ने निर्माण पक्षले जनाएको छ । यश गीतमा ओम रानाको लय रहेको छ । कृष्ण के सि को संगीत रहेको यस गीतमा कुमार रानाले अडियो मिक्सिङ गरेका छन ।

प्रकाश भट्टको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा दुर्गेश थापा र नग्मा श्रेष्ठको अभिनय रहेको छ । बिष्णु शर्माको सम्पादन गरेका यस गीतमा ड्रोन अपरेटर राजेश घिमिरे, क्यामेरामा भीष्म कार्की, ड्रेस डिजाईन ईच्छ्यारामको रहेको छ ।

 

 

“कोइली -Koili”
Audio Credits:
Vocal:- Krish Chhetri & Ranju Magar
Lyrics:- Om Rana
Music:- Krish Chhetri
Music Arrangement:- Krishna KC
Studio:- Maruni
Audio Mixing:- Kumar Rana

Video Credits:
Direction / Choreographer:- Prakash Bhatta
Artists:- Durgesh Thapa & Nagma Shrestha
Cinematographer / Drone Operator:- Rajesh Ghimire
Camera Asst.:- Bhisma Karki “Mukunda”
Editor:- Bishnu Sharma

MUA:- Roshan Bhattarai
Dress Design:- Ichchhyaram /RK
Group Leader:- Puspa Barma
Manager:- Gaurav Bhatta
Technical Adviser:- Rajendra Aryal

Light Management:
Surya Neupane
Prem Khanal
Rajendra Mahara
Santosh Urau
Krishna Lama
Transport:- Mohan Prajapati
Post Production:- Sai Vision Pvt. (भिडियो हेर्नुहोस)