अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा निर्माण हुने फिल्म ’ए मेरो हजुर ३’मा समावेश ‘राधे-कृष्ण’बोलको भजन गीत सार्वजनिक भएको छ । फिल्म प्रर्द्शनमा आएको ५१ दिन पुग्न लाग्द निर्माण टिमले सो गीत सार्वजनिक गरेको हो ।
गीतमा प्रबिश अधिकारी र सुरज लामाको स्वर, प्रतिक पौडेलको शब्द, उदय राज पौडेलको एरेन्ज, कबिराज गहतराजको कोरियोग्राफी, दिर्घ खड्काको सम्पादन रहेको छ ।

 

 

सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको यो फिल्म रोमान्टिक लभस्टोरी जानरामा बन्ने छ । फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

Radhe Krishna – Bhajan, Vocal: Prabisha Adhikari, Suraj Lama, Music/Lyrics: Pratik Paudel, Arranger: Uday Raj Poudel, Choreographer: Kabiraj Gahatraj, Edit: Dirgha Khadka, DOP: Sanjay Lama, Suhana Entertainment Presents A Sunil Kumar Thapa Production A film by Jharana Thapa, भिडियो हेर्नुहोस ।