गलबन्दी पछि संगीत क्षेत्रमा अर्को धमाकेदार गीत “कहिले भर्‍याङ कहिले छतमा” सार्वजनिक (भिडियो)
नेपाली गीत संगीत क्षेत्रमा एक पछि अर्को हिट गीतहरु निरन्तर आईरहेका छन । प्रकाश सपूत र शान्ती श्री परियारको आवाजमा रहेको गलबन्दी हिट भएको केही दिनमा नै नेपाली संगीत क्षेत्रमा अर्को गीत रिलिज भएको छ । अन्जु पन्त र रोशन अधिकारीको स्वरमा रहेको उत्कृष्ट गीत “कहिले भर्‍याङ कहिले छतमा” सार्वजनिक भएको हो । “कहिले भर्‍याङ कहिले छतमा बोल”को गित नाचौ नाचौ लाग्ने गीत बनेको छ ।

 

 

लोकराज अधिकारीको लय र अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा प्रीयँका कार्की र रोशन अधिकारीको मुख्य अभिनय रहेको छ । यस गीतलाई हाईलाईट नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । यस गीतमा शिव बिकको निर्देशन रहेको छ । यस भिडियो को सबै कुरा उत्कृष्ट बनेको भएतापनी कतिको दर्शक पाउछ त्यो भने समयले बताउछ ।

Song: Kahile Bharayang
Singer: Anju Panta & Roshan Adhikari
Lyrics: Lok Raj Adhikari
Music: Arjun Pokharel
Arranger: Mohit Munal
Mixing/Mastering: Kishor Thapa

Feat. Priyanka Karki & Roshan Adhikari
MUA: Sakshyam & Sarita
Color Grading: Intense Yield
Cinematographer: Rameshwor Karki
Visual Edit: Suprim Parajuli
Choreographer/Direction: Shiva Bk

भिडियो हेर्नुहोस !