विल्सनको बिदेशी गर्लफ्रेण्ड- नेवारी देखि नेपाली भाषा फरर, तर मंगलसुत्रलाई भनिन् कामासुत्र ! (भिडियो)

हल्याण्डकी महिला माउद जो नेपालीसंग विवाह गरेकी छन । उनले शाक्य थरका एक नेपाली युवकसंग विवाह गरेकी हुन्। उनले अस्पतालमा बालबालिकाहरुलाई भुलाउने जस्तै गित गाउने खेलाउने जस्तो स्वयम्सेवक काम गर्दै आएकी छन । पछिल्लो समय उनले एक नेपाली चलचित्रमा समेत काम गर्ने अवसर पाएकी छन । उक्त चलचित्रमा चर्चित कलाकार विल्सन विक्रम राईको प्रेमिकाको भूमिका निर्वाह गरेकी छन । उनि विदेशी भएपनि निक्कै राम्रो नेपाली बोल्दछिन ।

 

 

विल्सन बिक्रम एक नेपाली हास्य कलाकार, अभिनेता, गायक र नृत्याकार हुन् । उहा एन. टी. भी. प्रस्तुति सिटकमको मेरी बास्सै (२०१२–प्रेजेण्टेसन) मा तोक्मे बुढोका रुपमा आफ्नो भूमिका बाट चिनिएका हुन् त्यो सबै भन्दा राम्रो र पहिलो भूमिका स्रोत मझ चित परिचित भएपछि राई ले धेरै कमेडी शो होस्ट बाट धेरै नेपालीहरु लाई मनोरंजन दिलाई दर्शकहरु माझ अत्यधिक लोक प्रिय बनेका हुन् ।

विल्सन, युटुब मा पनि विल्सन विक्रम शो हेर्न सकिन्छ, वर्तमान भूमिका उहाँ प्राय आफ्नो दर्शकहरुको मनोरंजन गर्न लिम्बु उच्चारण अनुकरण गरेको पाइन्छ। उहाँले सफलतापूर्वक एक वर्ष भित्र २० वटा भन्दा बढी देशमा यात्रा गरेका थिए। भिडियो ।