काठमाडौ -यी सुन्दरी पाइलट पेमा जो ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी छन् उनि भन्छिन डर होइन जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ यो भिडीयोमा हामी पायलट पेमा लामासंग कुराकानी देख्न सक्छौं ।

पेमा बुद्ध एयरलाइनमा ६ वर्ष भन्दा बढी काम गरिरहेको छ। उनले आफ्ना अनुभव उनी कसरी पायलट बने भन्ने कुरा यो भिडियोमा गरिएको छ। उनी स्कूल जीवनमै एक मेहनती छात्रा थिइन जसकारण आज उनी पाईलट हुन सफल भएकी छिन। भिडियो हेर्नुहोस ।

 

 

काठमाडौ -यी सुन्दरी पाइलट पेमा जो ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी छन् उनि भन्छिन डर होइन जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ यो भिडीयोमा हामी पायलट पेमा लामासंग कुराकानी देख्न सक्छौं ।पेमा बुद्ध एयरलाइनमा ६ वर्ष भन्दा बढी काम गरिरहेको छ। उनले आफ्ना अनुभव उनी कसरी पायलट बने भन्ने कुरा यो भिडियोमा गरिएको छ। उनी स्कूल जीवनमै एक मेहनती छात्रा थिइन जसकारण आज उनी पाईलट हुन सफल भएकी छिन। भिडियो हेर्नुहोस ।