काठमाडौ -गायक अर्जुनप्रसाद पौडेल र मिना निरौलाको स्वर रहेको गीत ‘बबाल देखियो’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक पौडेलको अफिसियल म्युजिक च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

गीतमा जानु कम्वाङग लिम्बुका शब्द र संगीत मिन बिष्टको रहेको छ भने गीतलाई एरेन्ज भने कुमार थापाले गरेका हुन्।गीतको भिडियोमा चर्चित मोडल अलिसा राई र भीमफेदी गाइजलाई फिचर्ड गरिएको छ।

 

 

जहाँ उनीहरुको आकर्षक नृत्य प्रस्तुत गरिएको छ।
सोनाम पाख्रिनले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन महि सिंहको मेकअप, कमल प्रसाईंको ड्रोन ,सुशील न्यौपानेको सम्पादन तथा भीएफएक्स देखिन सकिन्छ।

ALISHA RAI AND BHIMPHEDI GUYS ~ BABAAL|| ARJUN POUDEL & MEENA NIRAULA
BABAAL
VOCAL TEAM
VOCAL- ARJUN POUDEL & MEENA NIRAULA
LYRICS- JANU KAMBANG LIMBU (UK)
MUSIC/MIX/MASTER- MIN BISTA
ARRANGER-KUMAR THAPA

AUDIO TEAM
SPECIAL CHORUS- DURGA SAUD
CHORUS-MANISHA RAI, SALARA BC
RECORDING STUDIO-VERGIN VOICE, NAXAL
MIXING /MASTERING -3D NEPALI MUSIC LAB
RECORDIST –KUMAR SINJALI MAGAR
BASS GUITAR-ANUP DAS
MADAL/PANCHE BAJA-KHARKA BUDA
SANAI-SAMER PARIYAR
GUITAR-SANJIV BARAILI

FEATURING
ALISHA RAI
BHIMPHADI GUYS
NIRMAL KUMAR LAMA
MANJIT WAIBA
ANJAN MOKTAN
MITHUN WAIBA
SABIN GOLE
BISHAN DONG
SAPANA PANDEY

भिडियो हेर्नुहोस !