डबल Twins Girl को हिरो बने शिशिर, को राम्री भन्ने कम्पिटिसन, भिडियोमा हेर्नुहोस अहिले सम्मकै उत्कृष्ट डान्स !

काठमाडौं- पछिल्लो समय सामाजिक काममा निरन्तर लागिरहेका कलाकार तथा भिजे शिशिर भण्डारीले आफ्नो नयाँ गीतको म्युजिक भिडियो चाँडै नै लिएर आउने भएका छन् ।व्यस्तताको समयमा पनि दर्शकहरुका लागि केहि फरक स्वाद पस्कन शिशिर भण्डारीले विभिन्न गीतहरु बजारमा ल्याईसकेका छन ।

गीतको शव्द शिशिर भण्डारीले नै लेखेका हुन् भने सँगीत दिपक सिलवालको रहेको छ । यस गीतमा यतिबेलाका भाईरल जुम्ल्याहा दिदी बहनी प्रिज्मा, प्रिन्सी र दिपा, दमन्ता र शिशिरकै अभिनय रहने छ। महँगो खर्चमा बन्ने गीतलाई दर्शकले मन पराउनेमा शिशिर आशावादी छन् । भिडियो हेर्नुहोस ।