चर्चित पत्रकार ऋषि धमलाको अभिनय रहेको Aama Baba “आमा बाबा” बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा नोरेन श्रेष्ठको स्वर रहेको छ । जोया श्रेष्ठको लयमा बनेको यस गीतमा ऋषि धमला, कबिता आले र युडि गुप्ताको अभिनय रहेको छ । सबिन शर्मा र युडि गुप्ताको निर्देशनमा बनेको यो गीत ओ एस आर डिजिटलले सार्वजनिक गरेको हो ।

New Nepali Song 2019 || Rishi Dhamala, Kabita Ale, UD Gupta || Noren Shrestha
Song: Aama Baba…”आमा बाबा”
Vocal/Music: Noren Shrestha
Lyrics: Joya Shrestha
Arrange: Yakub Tamang
Artists: Rishi Dhamala, Kabita Ale, UD Gupta
MUA: Barsha Tamang
Camera : Jenish Shakya / Basanta maharjan (Band)
Edit : Prabin Shrestha
Direction : UD Gupta / Saiba Sharma

 

 

 

भिडियो कस्तो लाग्यो, कमेन्ट गर्नुहोला ।