गायक निनल गुरुङको अवाजमा कौरा गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । केही समय अगाडि देखि नेपाली गीत संगीत क्षेत्रमा बिकृती र उत्ताउला पुर्ण गीत आईरहेको समयमा आजभोली आफ्नो मौलिक र देश प्रेम सम्बन्धी गीतहरु आउन थालेका छन । बजार र दर्शकको चाहना हेर्ने हो भने पनि यस्तै मौलिक गीतहरु धेरै रुचाईएको पाउन सकिन्छ ।

यस्तै आफ्नो मौलिक पनलाई समेटिएको गीत “चौरी” उत्कृष्ट गीत बनेको छ । यस। गीतमा राजकुमार बगरको लय रहेको छ । यस्तै संगीत कमल सौरागको रहेको छ । भिम प्रसाद गुरुङको निर्देशन रहेको यस गीतमा जनक थापा मगर, निनल गुरुङ, स्मिता मगर, रन्जना गुरुङको अभिनय रहेको छ । भिडियो ।