अलपत्र ५ बर्षे बालकलाई आयो एकैदिनमा यति ठुलो सहयोग भगवानरुपी दिदिको चल्यो रुवाबासी [भिडियो]

आमाको दुबै मृगौला फेल भएर मृत्यु भयो , बुबाको झुण्डिएर मृत्यु भयो । यसरी बेसाहारा बनेका बालकलाई कमला रिजालले हेर्दै आएकी छिन कमजोर अर्थिक अबस्था भएकी कमला भन्छिन, मैले धेरै दुख पाए तर मलाई यसरी चर्चा हुने र सहयोग आउने थाहा थिएन । उनी मिस्कुराउदै भनिन । बिचरा अबोध बालक निर्धक्क आफ्नो बाबु, आमाको मृत्युु बारे भन्छन, अबोध छन, अझै उनको मन कलिलो छ । कलिलै उमेरमा आमाबाबु त्यागेर बेसहरा बनेका बाबुलाई पछिल्लो समय सहयोग जुटाउने कार्य भैइरहेको छ । आज एक सहयोगी मन भएका एक ब्यक्ती सहयोग गर्न आएका छन । भिडियोमा हेरौ उनै सहयोगी मनलाई ।