अशोक दर्जीलाई ‘दमाई’ भन्दै होच्याएपछि टंक भावविव्हल भए, अशोक होस्टेलबाट भागे ! [भिडियो हेर्नुहोस]

काठमाडौं । केही दिन अघि मात्र चर्चित बाल गायक अशोक दर्जीको गित सिम्पल डिम्पलको सुटिङ्गको रिर्पोटको समाचारहरु बन्दा अशोकको एउटा फोटो भाइरल जस्तै भएको थियो । समाचार आउने क्रममा बाइकमा गलफ्रेन्ड बोकेर अशोक जस्ता शिर्षक आएको थियो र धेरै अनलाइनहरु बाट सोही शिर्षकमा समाचार प्रकाशित भएको थियो ।

 

 

सबैले अशोकको नयाँ लुक्सको तारिफ गरिरहेका थिए भने गित संगितका विश्लेषक तथा लेखक दुर्गा पंगेनी भने अशोकलाई दमै भन्दै अशोकलाई प्रयोग गरेर टंकले पैसा कमाएको र आफ्नो नजरमा टंक एक कमिना हुन् भन्दै स्टाटस लेखेका थिए र दुर्गा पंगेनीले त्यस प्रकारको स्टाटस लेखेको केही छिन्मा टंकले सोही स्टाटसलाई स्क्रिनसर्ट गरेर आफ्नो फेसबुक वालमा पोष्ट गर्दै यस्तो लेखेका छन् गायक तथा संगितकार टंक बुढाथोकीको स्टाटस जस्ताको तस्तै –

नमस्कार ।। रातको 12 बजे पनि यहा जल्ने हरुको मुटु पोल्दो रैछ निन्द्रा हराम हुदो रैछ ।। पढे लेखेको हजुर Durga Pangeni जि अहिले को समयमा पनि जातको कुरा गर्नु हुन्छ ?
बाकी कुरा भोली गर्ने छु अहिले अशोक सुतेका छ्न अब पढ्न सक्ने भएका छन !

भिडियो !