नेपाल आईडल दोश्रो सिजनका बिजेता रबी ओडको सुमधुर आवाज रहेको “दिलको फ्रेममा” गीत सार्बजनिक भएको छ । यश गीतमा चर्चित नायक तथा नायिका पुष्प खड्का र आचल शर्माको अभिनय रहेको छ । यस्तै फिमेल आवाज पुष्पा पौडेलको रहेको छ । देवल भण्डारीको लयमा बनेको गीतमा दिपक शर्माको म्युजिक रहेको छ ।

Dil Ko Frame Ma…”दिलको फ्रेममा”
Vocal: RAVI OAD, PUSPA PAUDEL, Lyrics: DEVAL BHANDARI, Music : DIPAK SHARMA, Arrange: SAHAS SHAKYA, Audio / Video SWORNIM ENTERTAINMENT, Featuring :AANCHAL SHARMA, PUSPA KHADKA, RAVI OAD, PUSHPA PAUDEL

भिडियो हेर्नुहोस !