काठमाडौ -कृष्ण कडेल र सम्पुर्ण ईन्द्रेणी टिम दिनदुखीको सहारा बन्न सफल भएको छ । लोकोदोहोरी पारखीहरुको ढुकढुकी, लोकप्रिय कार्यक्रम इन्द्रेणी कहिले स्टुडियो बाट कहिले देशको विभिन्न ठाउँबाट त कहिले प्रदेश बाट प्रसारण हुने एक मात्र कार्यक्रम हो। जसबाट हामिले गाउघरको पुरान झझल्को महशुस गर्न सक्छौ ।मनोरंजन को साथ-साथमा विभिन्न समाजसेवा गर्दै आइरहेको इन्द्रेणी टिम देश-विदेश मा छरिएर रहेका सम्पूर्ण नेपालि हरु को मन मुटुमा बस्न सफल भएको छ। खास गरि प्रदेश मा रहनुहुने दाजु-भाई दिदि बहिनि हरुको मन जित्न सफल एक लोक प्रिय कार्यक्रम हो।

केही समय देखि मनोरञ्जनका साथसाथै विभिन्न समाजसेवा को साथ लिएर इन्द्रेणी टिमले धेरै गरिब दिनदुखीहरुको लागि सहयोग गरेको छ । यो हप्ता भने ईन्ड्रेणीमा धुर्मुस, सुन्तली सहित विभिन्न ब्यक्तित्वहरु उपस्थित भएका छन् । आज यस्तै दुखको भुमरीमा परेकी सुर्यकुमारीको सहयोगमा विभिन्न स्थान, ब्यक्तिबाट प्राप्त रकम ईन्द्रेणीले उनलाई बुझायो । तर उनको पीडा र दुखको कुरा सुन्दा सधै रमाईलो गर्ने ईन्द्रेणी टिम पुरै रोए । हेरौ आजको भिडियो !