निकै रमाइलो रत्यौली गीत गाइ कल्ले दुइदेला भर्खर मात्र सार्बजनिक भएको छ भर्खर मात्र सार्बजनिक भएको निकै रमाइलो सो गीतमा सुरेश रमण अधिकारी र पबित्रा सर्तुङगेको सुमधुर आवाज रहेको छ गीतलाइ शब्द संगीत गायक अधिकारीकै रहेको छ गीतले माया प्रेमलाइ बिषय बनाएको छ गलबन्दीमा लजालु

भुमिका खेलेकी अञ्जली अधिकारीको दमदार नाच रहेको सो गीतमा उनलाइ अनुप बिष्टले साथ दिएका छन गीतलाइ पछिल्लो समयकी चर्चित निर्देशनक स्मृति तिमिल्सिनाले निर्देशन गरेकी छन भने प्रकाश धमलाले गीतको सम्पादन र सुरेश श्रेष्ठलेने गीतको भिडियो खेचेका छन । गीतलाइ हार्ट बिट नेपालले बजार ब्यबस्थापन गरेको छ । भिडियो !