अहिलेको चर्चित गायिका मेलिना राईको सुमधुर स्वरमा सजिएको गीत “मैले हारि दिदा” सार्बजनिक भएको छ । करिष्मा केसि को लय रहेको यो गीतमा उत्कृष्ट भिडियो क्वालिटी , सुमधुर आवाजको राम्रो ब्याबस्थापन भएको देख्न सकिन्छ । यस गीतमा धुर्ब बिस्को को संगीत रहेको छ । यस गीतमा महेस खड्का र सिम्पल खरेलको अभिनय रहेको छ ।

Maile Haari Dida…”मैले हारि दिदाँ”
Singer: Melina Rai,
Lyrics: Krishna K.C.,
Music: Dhurba Bisco,
Arrange: Purusotam Subedi,
Mixed/Mastered: Kishor Thapa (A One Musician),
Video: Option Media & Entertainment,
Featuring: Mahesh Khadka, Simple Kharel,
Make-Up: Anita Ghawchha,
Camera: Buddha Thapa,
Edit: Bikash Dahal,
Direction: Prakash Dhital