काठमाडौ- पछिल्लो समय सुमधुर स्वर की धनी पोखराकि समिक्षा अधिकारी सामाजिक संजाल अनि युटुवहरुमा चर्चा छिन् । सानै उमेर देखी कलाकार बन्ने महान उद्देश्य बोकेकी अधिकारीले विस्तारै आफ्नो प्रतिभालाइ प्रस्तुत गर्न थालेकी हुन् । युवा मन नेपालसँग कुरा गर्दै अधिकारीको बाल्यकाल देखीकै कलाकार बन्ने चाहाना थियो र परिवारले पनि भरपुर सहयोग गरेको उनको परिवार, पनि साथ रकेको बताएका थिए ।

पोखारामा जन्मनु भएकी सुमधुर स्वर की धनी समिक्षा अधिकारीले आफ्नो प्रतिभालाई विस्तारै दर्शक माझ लिने प्रयासमा रहेको बताएकी छन् । उनले नाई नभन्नू ल ५ मा रहेको चर्चित गीत कहाँ आउछ र हुर्केर बोलको गीतमा स्वर दिइकी थिइन् । भिडियो हेर्नुहोस ।