कृषि » Home
झुप्पे ओखरको खेती कसरी सम्बन्धी महत्वपुर्ण जानकारीहरु

झुप्पे ओखरको खेती कसरी सम्बन्धी महत्वपुर्ण जानकारीहरु

म्याकाडमिया नट (Macadamia Nut) सामान्यतया झुप्पामा फल्ने ओखर भएकाले झुप्पे ओखर भनिन्छ। झुप्पे ओखरमा बाहिरिभागमा हरियो रंगको बोक्रा, बोक्रा भित्र खैरो रंगको कडा भाग र कडा भाग भित्र पँहेलो तथा सेतो रंगको गुदी रहेको हुन्छ । यस ओखरको बोट सामान्यतया २० फिट देखी ३० फिट सम्म अग्लो हुन्छ। त्यस्तै यस ओखरको पात कडा र पातमा.....

कुखुरा पाल्दै हुनुहुन्छ ? यि कुराहरुमा ध्यान दिनुहोस ।

कुखुरा पाल्दै हुनुहुन्छ ? यि कुराहरुमा ध्यान दिनुहोस ।

कुनै एउटा निश्चित सिजनमा कुखुरा पालन गरेर यो व्यवसायबाट खुदमुनाफा लिन सकिदैन । कुखुरा पालन व्यवसायमा धैर्य र मेहनत आवश्यक पर्दछ । कतिपय व्यवसायीहरुले पहिलो लटमा नै नाफा भएमा व्यवसायलाई निरन्तर दिने र घाटा भएमा व्यवसाय नै छोडने गरेका दाहालले बताए। कतिपय व्यवसायीहरुले भने कुखुरा पालन गर्दा सामान्य जानकारी.....

भैंसीपालन कसरी गर्ने, किसानका लागि उपयोगी टिप्स

भैंसीपालन कसरी गर्ने, किसानका लागि उपयोगी टिप्स

कृषिप्रधान देश नेपालमा पशुपालन व्यावसाय कृषिपेशाको अभिन्न अगंको रुपमा रहेको छ । देशको कूल ग्रार्हस्थ उत्पादनमा करिब एक तिहाई योगदान पु¥याउने कृषि क्षेत्रमा पशुपालन व्यवसायको श्रेय करिव एक तिहाई रहेको छ भने कूल ग्रार्हस्थ उत्पादनमा करीब १७ प्रतिशत योगदान रहेको छ ।  दूध, मासु, एवं फुल उत्पादन मार्फत.....

‘कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’ को तयारी पूरा, भारत, चीनलगायत १५ देशका १५० बढी स्टल रहने

‘कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’ को तयारी पूरा, भारत, चीनलगायत १५ देशका १५० बढी स्टल रहने

भरतपुर-चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको ‘कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’को तयारी पूरा भएको छ । यही माघ ११ गतेदेखि शुरु भई तीन दिनसम्म सञ्चालन हुने छ । प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत १५ देशका १५० भन्दा बढी कृषिसँग सम्बन्धित स्टलमा ४०० प्रकारका उत्पादन रहने छन् ।सो अवसरमा.....

खेतीयोग्य भूमि तीन वर्षसम्म बाँझो राख्नेले जरिवाना तिर्नुपर्ने,  ‘भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित हुने तयारिमा

खेतीयोग्य भूमि तीन वर्षसम्म बाँझो राख्नेले जरिवाना तिर्नुपर्ने, ‘भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित हुने तयारिमा

सरकारले कृषियोग्य जमिनलाई घडेरीमा परिणत गर्ने प्रवृत्ति निरूत्साहित गर्नका लागि भन्दै खेतीयोग्य भूमिलाई बाँझो राख्न नपाइने प्रावधानसहितको कानुन प्रस्ताव गरेको छ । संसद्मा दर्ता भएको ‘भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ जस्ताको त्यस्तै पारित भए खेतीयोग्य भूमि तीन वर्षसम्म बाँझो राख्नेले.....

माछापालन ब्यबसाय गर्दा ध्यान दिनुपर्ने कुराहरु ।

माछापालन ब्यबसाय गर्दा ध्यान दिनुपर्ने कुराहरु ।

माछापालन पोखरी, ताल, तलैया, घोल, केज तथा धानखेतमा केही व्यवस्थापन प्रविधिहरू अपनाइ माछा पालन गर्न सकिन्छ । यस सम्बन्धी आवश्यक प्राविधिक जानकारी जिल्ला कृषि विकास कार्यालयहरू, मत्स्य विकास केन्द्रहरू, राष्ट्रिय प्राकृतिक तथा कृत्रिम जलासय मत्स्य बिकास कायक्रम, केन्द्रीय मत्स्य प्रयोगशाला र मत्स्य विकास.....

आकर्षक आम्दानीको स्रोत बाख्रापालन गर्दा ध्यान दिनुपर्ने कुराहरु

आकर्षक आम्दानीको स्रोत बाख्रापालन गर्दा ध्यान दिनुपर्ने कुराहरु

बाख्रा पालन प्राय सबै जलवायुमा कम लागत साधारण खोर गोड सामान्य हेरचाह तथा पालन पोषणवाट गर्न सकिन्छ । यसका उत्पादन विक्रिका लागि सर्वसुलभ उपलब्ध छ । यिनै कारणले पनि पशुधनमा वाख्रा प्रजाती को विशेष महत्व छ । आज जव एक तीर पशुहरुको दाना आहार औषधि उपचार महँगो हुनाले पशुपालन आर्थीक दृष्टिले कम लाभकारी हुँदैछ.....

पशुजन्य पदार्थको उत्पादन बृद्धि गर्न आधुनिक घासँको उत्पादन गर्ने तरिका

पशुजन्य पदार्थको उत्पादन बृद्धि गर्न आधुनिक घासँको उत्पादन गर्ने तरिका

पशुजन्य पदार्थको उत्पादन बृद्धि गर्न आधुनिक घासँको उत्पादनमा ध्यान दिनुपर्ने हुन्छ । किनकी पछिल्लो समय तिव्र रुपमा वढिरहेको जनसंख्यासंगै उनीहरुले उपभोग गर्ने मासुजन्य पदार्थकालागि पनि पशुजन्य वस्तुको माग पनि उच्च हुदै गएको छ । घासँको मागअनुसार उत्पादन हुनै नसक्ने अवस्था छ । आधुनिक युगमा किसानहरुले.....

ई-परेवा अपडेट