समाचार » Home
इँटाभट्टा उद्योगमा लगी बलात्कार गरेको आरोपमा एकजना पक्राउ

इँटाभट्टा उद्योगमा लगी बलात्कार गरेको आरोपमा एकजना पक्राउ

सप्तरी । इँटाभट्टा उद्योगमा लगी बलात्कार गरेको आरोपमा प्रहरीले एक जना विरुद्ध जबर्जस्ती करणीको उजुरी दर्ता गरेको छ । बाख्रा चराउन गएकी १५ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कडरबोनाले खड्ग नगरपालिका–३ का ३५ वर्षीय राधेश्याम पण्डितविरुद्ध जबर्जस्ती करणीको उजुरी दर्ता.....

तपस्वी राम बहादुर बम्जनको आश्रममा प्रहरीले छानबिन शुरु

तपस्वी राम बहादुर बम्जनको आश्रममा प्रहरीले छानबिन शुरु

मेलम्ची । तपस्वी बताउने बाराका रामबहादुर बम्जनको सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रममा प्रहरीले छानबिन शुरु गरेको छ । बम्जनको आश्रमबाट मकवानपुरका दुई जना हराएको निवेदन परेपछि मकवानपुर प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी शुरु गरेको हो । अनुसन्धान टोलीले आज आश्रम प्रवेश गरी सोधपुछ र आवश्यक.....

स्थायी कर्मचारी पदपूर्ति गर्ने तयारिमा प्रदेश २ सरकार

स्थायी कर्मचारी पदपूर्ति गर्ने तयारिमा प्रदेश २ सरकार

जनकपुर, पुस २० । कर्मचारी आभावले काम गर्न समस्या भइरहेको भन्दै प्रदेश नम्बर–२ सरकारले स्थायी कर्मचारी पदपूर्ति प्रक्रिया थालेको छ । संघीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै गुनासो आइरहेका बेला प्रदेश–२ सरकारले प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति गर्ने उद्देश्यले.....

भारतको राज्य सभामा नेपालसँग सम्बन्धित रहेर चार मुद्दा उठे

भारतको राज्य सभामा नेपालसँग सम्बन्धित रहेर चार मुद्दा उठे

काठमाडौं । पछिल्लो पटक भारतको राज्य सभामा त्यहाँका सांसदहरुले नेपालसँग सम्बन्धित रहेर चार मुद्दा उठाएका छन् । भारतीय सांसदहरुले पछिल्लो समय नेपालले भारतीय नोटमा लगाएको प्रतिबन्ध, नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहले प्रतिवेदन बुझाउन नसकेको बेला नेपाल–भारत शान्ति तथा मैत्री सन्धी १९५० र केही महिनाअघि.....

बालविवाह गरेको भन्दै छात्रछात्रा पक्राउ

बालविवाह गरेको भन्दै छात्रछात्रा पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गामा बालविवाह गरेको भन्दै कक्षा १० र कक्षा ९ मा अध्यानरत दुई जना बिध्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा जिल्लाको चम्पादेवी गाउँपालिका स्थित १६ वर्षीय उत्तम खत्री र स्थानीय १८ वर्षीया एक किशोरी रहेको बताइएको छ । उनीहरु स्थानीय ज्ञान प्रकाश मावि घोराखोरीमा.....

बच्चा सहित गैडा बजारमा देखियो

बच्चा सहित गैडा बजारमा देखियो

चितवन — नारायणघाट बजारको व्यस्त क्षेत्र सहिद चोक, पुलचोकबाट पुग नपुग दुई किलोमिटर पश्चिममा रहेको बाह्रघरे क्षेत्रमा दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा देखिनु अचेल नौलो भएन । तर शुक्रबार बिहानपख बस्तीमा एउटा गैंडा बच्चासहित देख्दा स्थानीयहरु भन्दै थिए, ‘जंगलको गैंडा बच्चा जन्माउन अब बजार छिर्न थाले छ ।’.....

नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मोसो दलियो

नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मोसो दलियो

काठमाडौं : मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को युवा संगठनले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मोसो दलेको छ। नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक  दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै क्रान्तिकारी माओवादी.....

शस्त्रधारी स्थानियबासीबिच झडप, ३७ जनाको मृत्यु,

शस्त्रधारी स्थानियबासीबिच झडप, ३७ जनाको मृत्यु,

शस्त्रधारी स्थानियबासीबिच झडप, ३७ जनाको मृत्यु, बामाको– मालीको दुर्गम काउलोगोन गाउँमा नयाँ वर्षको अवसरमा शस्त्रधारी स्थानियबासीबिच झडप हुँदा ३७ जनाको मृत्यु भएको छ । माली सरकारका अनुसार उक्त हत्या आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । मालीको गृह मन्त्रालयले मालीको सैन्यबललाई तत्कालै घटनास्थलमा.....

चर्चित पत्रकार रवि लामिछानेको डिभोर्स,

चर्चित पत्रकार रवि लामिछानेको डिभोर्स,

चर्चित पत्रकार रवि लामिछानेको डिभोर्स, २० पुस, काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएका छन् । ईशासँग रविले केही दिनअघि मात्रै डिभोर्स गरेका हुन् । रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ । रविसँग डिभोर्सपछि.....

ई-परेवा अपडेट