समाचार » Home
आज “दरबार हत्याकाण्डको” १८ बर्ष, घटना अझै रहस्यमा !

आज “दरबार हत्याकाण्डको” १८ बर्ष, घटना अझै रहस्यमा !

दरबार हत्याकाण्डको १८ बर्ष, घटना अझै रहस्यमा ! काठमाडाैँ : नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार हत्याकाण्ड भएको १८ वर्ष पुगेको छ । तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाउनुपरेको २०५८ साल जेठ १९ गते शुक्रबारको त्यो घटना अझै रहस्यमय नै छ । राजा वीरेन्द्रसहित.....

चालक र महिलामा कस्को गल्ती छ ? जीवन बिष्टले यसरी प्रष्ट पारे ! (भिडियो हेर्नुहोस)

चालक र महिलामा कस्को गल्ती छ ? जीवन बिष्टले यसरी प्रष्ट पारे ! (भिडियो हेर्नुहोस)

धनगढीबाट सार्वजनिक गाडी चढेर महेन्द्रनगर पुगेकी एक महिलालाई सवारी चालकले बीच बाटोमै कुटपीट गरेका छन् ।शुक्रबार दउँसो महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको गाडीका चालक गोकुल बोहराले महिलालाई दुब्र्यबहार गर्दै कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका.....

कंचनपुरको बिच सडकमा नै महिला माथी ड्राइभरको निर्दयी कुटपिट ! (भिडियो हेर्नुहोस)

कंचनपुरको बिच सडकमा नै महिला माथी ड्राइभरको निर्दयी कुटपिट ! (भिडियो हेर्नुहोस)

बिच सडकमा नै महिला माथी ड्राइभरले निर्दयी तरिकाले कुटपिट गरे ! (भिडियो हेर्नुहोस) काठमाडौं -कञ्चनपुरमा १ जना सवारी चालकले बिच सडकमै महिलामाथि दुव्र्यवहार गर्दै कुटपिट गरेका छन्। आज दिउँसो जिल्ला सदरमुकाम महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको उईङगर गाडीका चालक गोकुल बोहोराले सडकमै महिलामाथि.....

आफ्नै मामाबाट १ महिना सम्म भाञ्जी बलात्कृत, मुद्दा फिर्ता लिन परिवारकै दबाब ! (भिडियो)

आफ्नै मामाबाट १ महिना सम्म भाञ्जी बलात्कृत, मुद्दा फिर्ता लिन परिवारकै दबाब ! (भिडियो)

आफ्नै मामाबाट भाञ्जी बलात्कृत-मुद्दा फिर्ता लिन परिवारकै दबाब ! (भिडियो) झापा । आफ्नै सहोदर मामाले जबरजस्ती करणी गरेको घटना ढाकछोप गर्न परिवारका सदस्य नै सक्रिय भएको खुलासा भएको छ । झापाको शिवसताक्षी नगरपालिका—११, दुधेका ४१ वर्षीय एक अर्धबैंशे मामाले आफ्नै घरमा बस्ने १६ वर्षीया किशोरी भान्जीलाई करणी.....

सुन्तली : जुत्ताको माला लगाउनु पर्छ, त्यसले सबै सहयोगी संग घुडा टेकेर माफी माग्नुपर्छ ! (भिडियो सहित)

सुन्तली : जुत्ताको माला लगाउनु पर्छ, त्यसले सबै सहयोगी संग घुडा टेकेर माफी माग्नुपर्छ ! (भिडियो सहित)

चितवनमा निर्माणधिन अवस्थामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलको बारमा डोजर लगाईएपछि यस घटनाको चौतर्फी आलोचना भईरहेको छ । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले रंगशालाको बार भत्काईदिएपछि.....

Breaking: यात्रुवहाक बस र ट्रक ठोक्किँदा ३ को मृत्यु, २० घाइते !

Breaking: यात्रुवहाक बस र ट्रक ठोक्किँदा ३ को मृत्यु, २० घाइते !

परासी - पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको देवचुली नगरपालिका दुम्कौलीमा बिहीबार दिउसो यात्रु वहाक बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । २० जना घाइते छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । मृत्यु हुने सबै.....

स्याउको दाना जत्रै जन्मिएकी बालिका, जसले बिस्वलाई नै चकित पारिन !

स्याउको दाना जत्रै जन्मिएकी बालिका, जसले बिस्वलाई नै चकित पारिन !

सन्सारमा अनेकौ अकल्पनीय घटनाहरु देख्न सुन्न पाउछौ । जुन कुरा हामिले देखेको सुनेको भन्दा फरक हुन्छ । यस्तै एक बालिकाको अपत्यारिलो जन्म भयो । जतिबेला उनले यो धर्ती देखिन्। उनी एउटा ठूलो स्याउको दानाजत्री थिइन्। उनको तौल २ सय ४५ ग्राममात्र थियो। सामान्य बच्चा आमाको पेटमा झन्डै ४० साता बस्छन्। तर उनी २३ सातामै.....

रंगशालाको बारमा डोजर लगाउने मुख्य नाईके नेकपाबाट निलम्बन ! बिज्ञप्ती सहित !

रंगशालाको बारमा डोजर लगाउने मुख्य नाईके नेकपाबाट निलम्बन ! बिज्ञप्ती सहित !

बिकासको काममा बाधा रंगशालाको बारमा डोजर लगाउने प्रकाश कँडेल नेकपाबाट निलम्वित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काउने कामको नेतृत्व गरेका नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई कारर्वाही गरिएको छ । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले आज एक विज्ञप्ती जारी गरी.....

बारा- आपत्तिजनक अवस्थामा देखेपछी, १६ बर्षे जोडीले गरे ६० बर्षे वृद्धको निर्मम हत्या !

बारा- आपत्तिजनक अवस्थामा देखेपछी, १६ बर्षे जोडीले गरे ६० बर्षे वृद्धको निर्मम हत्या !

यौन सम्बन्ध खुल्ने डरले किशोर-किशोरीको जोडीले स्थानीय एक वृद्धको हत्या गरेको खुलेको छ। १६ वर्षीया किशोरी र १७ वर्षीया किशोरको जोडी पक्राउ परेपछि बाराको स्रिमौनगढ नगरपालिका-७ का ६० वर्षीय परीक्षण महरा चमारको हत्या भएको रहस्य खुलेको हो। बस्दै आएको छाप्रोमा चमार एक साताअघि राति मृत फेला परेका थिए। हत्यापछि.....

अढाई बर्षे “बालक”को बली दिने धामी पक्राउ ! यस्तो योजना बनाएर गरियो हत्या !

अढाई बर्षे “बालक”को बली दिने धामी पक्राउ ! यस्तो योजना बनाएर गरियो हत्या !

बालकको बली दिने धामी पक्राउ, संलग्नता रहेको पुष्टि ! केही दिन अघि मिथिला नगरपालिका –६ मा अढाई वर्षीय बालकको हत्यामा धामीको संलग्नता रहेको पुष्टि भएको छ । गएको वैशाख २३ गते हराएका बालक आर्यनको वैशाख २४ गते बिहान स्थानीय कृष्णानन्दन महतोको बारीमा हत्या गरी फालिएको अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी.....

ई-परेवा अपडेट