समाधान » Home
फेसबुकबाट तपाइको डाटा चोरी भएको त छैन? यसरी सुरक्षित राख्नुहोस आफ्नो फेसबुक ।

फेसबुकबाट तपाइको डाटा चोरी भएको त छैन? यसरी सुरक्षित राख्नुहोस आफ्नो फेसबुक ।

बिबिसि-हालै मात्र करोडौ मानिसको व्यक्तिगत विवरणको दुरुपयोग भएको आरोप फेसबुकमाथि लागेको छ । रिसर्च फर्म क्याम्ब्रिज एनालिटिका माथि पाँच करोड फेसबुक प्रयोगकर्ताको डाटा दुरुपयोग गरेको आरोप लागेको छ । यो घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालबाट कसरी प्रयोगकर्ताको व्यक्तिगत विवरण दुरुपयोग हुन्छ भन्ने.....

फेसबुक र इन्स्टाग्राममा समस्या, ह्याक नभई अन्य समस्या रहेको फेसबुकको दाबी

फेसबुक र इन्स्टाग्राममा समस्या, ह्याक नभई अन्य समस्या रहेको फेसबुकको दाबी

काठमाडौं । करिब ८ घण्टायता फेसबुकले धेरै प्रयोगकर्ताहरुमाझ आफ्नो कनेक्सन गुमाएको छ । धेरै प्रयोग कर्ताहरुले फेसबुकले काम नगरिरहेको टुइटरमा समेत भनेका छन् । त्यस्तै इन्सटाग्रामले पिन कम प्रयोगकर्ताहरु माझ मात्रै काम गररहेकाे छ । तर फेसबुकले यो ह्याक नभएको दाबी गरेको छ । उस्ले फेसबुक ह्याक नभएको तर अन्य.....

अब सरकारसँग रहेको डाटावेससँग दाँजेर मात्रै सिमकार्ड दिइने, अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइने

अब सरकारसँग रहेको डाटावेससँग दाँजेर मात्रै सिमकार्ड दिइने, अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइने

काठमाडौं । अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइने गरी नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि तयार पारेको छ। ‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्ने गरी व्यव स्थापन गर्न लागेको हो।अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गरी आपराधिक क्रियाकलाप.....

नेपालमा प्रयोग हुने इन्टरनेट दक्षिण एसियाकै महँगो

नेपालमा प्रयोग हुने इन्टरनेट दक्षिण एसियाकै महँगो

काठमाडौँ । मूल्यका हिसाबले नेपालमा प्रयोग हुने इन्टरनेट दक्षिण एसियाकै महँगो पाइएको छ । चर्चित म्यागेजिन ‘दी इकोनोमिस्ट’ले हालै सार्वजनिक गरेको समावेशी इन्टरनेट सूचक (इनक्लुसिभ इन्टरनेट इन्डेक्स २०१९) प्रतिवेदनमा नेपालमा प्रयोग हुने इन्टरनेट विश्वका अन्य देशहरूको तुलनामा पनि महँगो रहेको पाइएको.....

फेसबुक लाईटमा समस्या, जस्को प्रोफाईल हेरेपनी आफ्नै फोटो देखिन थाल्यो

फेसबुक लाईटमा समस्या, जस्को प्रोफाईल हेरेपनी आफ्नै फोटो देखिन थाल्यो

फेसबुक लाईटमा समस्या देखिन थालेको छ । कुनै पनि साथिको प्रोफाईल हेर्दा आफ्नै तस्बिर देखिन्छ । कतिपय मानिसहरु यस्तो समस्याले गर्दा तनाबमा परेका छन । कतै मेरो फोटो अरुले प्रयोग गरेको त होईन भन्ने शंका उत्पन्न गराएको छ । कतिले भने समस्या थाहा पाएर ढुक्कले बसेका छन । तपाईं पनि ढुक्क हुनुहोस,कसैले तपाईको.....

मोबाईलको पासवर्ड, प्याट्रन बिर्सनुभयो, यसरी गर्नुस आफै अनलक

मोबाईलको पासवर्ड, प्याट्रन बिर्सनुभयो, यसरी गर्नुस आफै अनलक

काठमाडौं- समयनुसार विकास र प्रबिधिको पनि विकास हुदै छ ।संचारको दुनियामा दिन प्रतिदिन तिब्र विकास भैरहेको छ । स्मार्टफोन चलाउनेहरु प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम राखेका हुन्छन्। कहिलेकाहीँ उनीहरु आफ्नो फोनको लक खोल्ने पासवर्ड बिर्सन पुग्छन् । यदि यसो भएमा धेरैलाई यो तनावको विषय बन्छ। लक सिस्टमकै.....

साबधान! फेसबुकमा यस्ता ११ कुराहरु भुलेर पनि नराख्नुहोस

साबधान! फेसबुकमा यस्ता ११ कुराहरु भुलेर पनि नराख्नुहोस

सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौंः १‍. फोन नम्बरः मोबाइल.....

सामाजिक संजालमा जथाभावी लेख्नेलाई १५ लाख सम्म जरिवाना, ५ बर्षसम्म जेल हुने

सामाजिक संजालमा जथाभावी लेख्नेलाई १५ लाख सम्म जरिवाना, ५ बर्षसम्म जेल हुने

काठमाडौं । सामाजिक संजाल (फेसबुक, ट्विटर, भइबर, इन्स्ट्राग्रामलगायत) लाई नियमन गर्न सरकारले कडा कानुन प्रस्ताव गरेको छ । यसअघि सामाजिक संजाल नियमन नगर्ने कानुन नहुँदा जथाभावी लेख्नेलाई प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार कारबाही चलाउँदै आएको थियो । सरकारले बुधबार संसद सचिबालयमा ल्याएको सूचना प्रविधि.....

स्मार्टफोनमा दुई भन्दा बढी क्यामरा किन राखेको हुन्छ, थाहा छ?

स्मार्टफोनमा दुई भन्दा बढी क्यामरा किन राखेको हुन्छ, थाहा छ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ । फ्ल्याग्शिप देखि सस्तो बजेट स्मार्टफोन सम्म पनि दुई वा दुईभन्दा बढी क्यामरा भएका स्मार्टफोनहरु पाईन्छन् । तर ती क्यामराको काम र महत्व भने अधिकांस उपभोक्ताले बुझेका हुदैँनन् । धेरै प्रयोगकर्ताले डबल क्यामराले ब्लर अथवा ब्होके इफ्फेटका लागि.....

Introduction of Air Conditioning and Refrigeration

Introduction of Air Conditioning and Refrigeration

Introduction to Refrigeration,In air refrigeration, the air is used as a refrigerant. In olden days, air was widely used in commercial applications because of its availability at free of cost. Since air does not change its phase i.e. remains gaseous throughout the cycle, therefore the heat carrying capacity per kg of air is very small as compared to vapour absorbing systems.The air-cycle refrigeration systems, as originally designed and installed, are now practically obsolete because of their low coefficient of performance and high power requirements; however, this system continues to be favoured for air refrigeration because of the low weight and volume of the equipment.Refrigeration essentially means continued abstraction of heat from a substance (perishable foods, drinks and medicines etc.).....

ई-परेवा अपडेट