समाधान » Home
रिसर्च एप डाउनलोड गरेबापत फेसबुकले मासिक “५ डलर देखि २० डलर सम्म दियो”,१३ देखि ३५ वर्षका प्रयोगकर्ता लक्षित

रिसर्च एप डाउनलोड गरेबापत फेसबुकले मासिक “५ डलर देखि २० डलर सम्म दियो”,१३ देखि ३५ वर्षका प्रयोगकर्ता लक्षित

फेसबुकलाई प्रयोगकर्ताको गोपनियता भंग गरेको आरोप लागेको छ । फेसबुक यो भन्दा अगाडी पनि पटक पटक विवादमा परिरहेको छ । यो पटक भने एप्पल कम्पनी नै रिसाएको छ। यस्तो कुरामा प्रयोगकर्ता त रिसाउने नै भए । यस अघि फेसबुकले प्रयोगकर्ताको गोपनियता कायम राख्ने सम्झौता गरेको थियो । सम्झौता तोडेको भन्दै एप्पलले आफ्ना.....

एप्पलको नयाँ आइप्याड सार्वजनिक

एप्पलको नयाँ आइप्याड सार्वजनिक

अमेरिकी कम्पनी एप्पलले नयाँ आइप्याड सार्वजनिक गरेको छ । न्युयोर्कको ब्रुकलिनमा आयोजित समारोहमा एप्पलले अहिलेसम्मकै पातलो आइप्याड प्रो सार्वजनिक गरेको हो ।आइप्याड प्रोको सन् २०१८ को यो मोडेल ११ इन्च र १२.९ इन्च गरी दुई स्क्रिन साइजमा उपलब्ध छ ।स्क्रिनको हकमा एलसिडी प्रोमोशन लिक्विड रेटिना डिस्प्ले.....

सामसङले ल्यायो नफुट्ने लचिलो स्क्रिन

सामसङले ल्यायो नफुट्ने लचिलो स्क्रिन

सामसुङ आफ्नो सुपर एमोलेड डिस्प्लेका लागि चर्चित छ । अब सामसङले योभन्दा एक कदम अगाडि बन्ने योजना बुनिरहेको देखिएको छ ।  वास्तवमा, यसको नफुट्ने लचिलो स्क्रिन प्यानले हरियो झण्डा पाएको छ ।   सामसङ न्यूजरुम वेबसाइटलाई मान्ने हो भने नयाँ लचिलो OLED प्यानल अन्डरराइटर्स ल्याबोरेटरिजमार्फत सर्टिफाई गरिएको हो.....

सामाजिक संजाल चलाउदा ध्यान दिनैपर्ने कुराहरु

सामाजिक संजाल चलाउदा ध्यान दिनैपर्ने कुराहरु

फेसबुक हाम्रो जीवनको एक अभिन्न अंग जस्तै बनिसकेको छ । नेपालमा पछिल्लो समय सामाजिक सञ्जालका फेसबुक ट्वीटर प्रयोग गर्नेहरुको संख्या असंख्य छ । तर केहि मानिसहरुले सामाजिक सञ्जाललाई दुरुपयोग गरिरहेका छन् । फेसबुक ट्वीटरमा जे पायो त्यही पोष्ट गर्ने वा सन्देश पठाउने गर्नु भएको छ भने सावधान ! सामाजिक सञ्जालकै.....

मोबाइलको ब्याट्री धेरै समय नचल्ने समस्याले हैरान हुनुहुन्छ, यस्तो गर्नुहोस

मोबाइलको ब्याट्री धेरै समय नचल्ने समस्याले हैरान हुनुहुन्छ, यस्तो गर्नुहोस

मोबाइलको ब्याट्री धेरै समय नचल्ने समस्याले कतिपय मानिस हैरान छन्। उनीहरूले आफ्नो मोबाइल फोनको ब्याट्री जोगाउन अनावश्यक समयमा इन्टरनेट पनि बन्द गर्छन्। तैपनि ब्याट्री धेरै समयसम्म चल्दैन। मोबाइलको ब्याट्री धेरै समय चल्दैन भनेर हैरान नहुनुस्। मोबाइलको सेटिङबाट ब्याट्रीलाई धेरै समयसम्म चल्ने बनाउन.....

कम्प्युटर भाइरस के हो ? भाईरसलाई कसरी हटाउने ?

कम्प्युटर भाइरस के हो ? भाईरसलाई कसरी हटाउने ?

अहिले धेरै मान्छेहरु भाइरसले दुःख दिएर हैरान भइरहेका छन् । भाइरसले कम्प्युटरमा भएका फाइल र प्रोगामहरूलाई बिगार्नुका साथै गलत निर्देशन दिन्छ र काममा बाधा पुर्याउँछ । भाइरसले कम्प्युटरमा प्रवेश गरिसकेपछि के काम गर्ने भन्ने कुरा भाइरस निर्माताहरूले पहिल्यै निर्धारण गरेका हुन्छन् र यसले त्यसै अनुसार.....

विंडोज एक्सपी लाइ कम्प्युटर मा कसरि इंटल गर्ने?

विंडोज एक्सपी लाइ कम्प्युटर मा कसरि इंटल गर्ने?

प्राय धेरै मन्छे लाइ कम्प्यूटर फरम्याट गर्न आउदैन आज को पोस्ट तिनिहरू को लागि नै हेा जसलाई कम्प्यूटर फरम्याट गर्न आउदैन कम्प्यूटर फरम्याट गर्न भन्दा पहिले तपाईंको नजिकै विंडोज एक्सपी को बुटेबल सीडी कम्प्यूटर मा सीडि रेाम अथवा डि.भि.डि रेाम हुनु जरूरी छ। सबै भन्दा पहिला आफ्नो कम्प्यूटर को सीडि रेाम मा.....

कम्प्युटर भनेको के हो ?

कम्प्युटर भनेको के हो ?

कम्प्युटर एक इलेक्ट्रोनिक यन्त्र हो जसले अत्यन्तै उच्च वेगमा तर्कपूर्ण तरिकाले कार्य सम्पादन गर्न अधिकांश गणितीय समस्याहरु हल गर्न डाटा भण्डार गर्न तथा नतिजा छाप्न सक्तछ । साँच्चै भन्ने हो भने कम्प्युटर विद्युत्शक्तिबाट सञ्चालित मानवनिर्मित एक यन्त्र हो । यसले एक सेकेन्डमा दसैंकरोड निर्देशनहरु पालना.....

नेपालमा मोबाईलबाट उपचार गर्न सकिने

नेपालमा मोबाईलबाट उपचार गर्न सकिने

मोबाइल बिनाको जीवन कल्पना गर्न नसकिने भएको छ । हरमानिसको हातमा हुने मोबाइल बहुउपयोगीसमेत बन्दैछ । प्रत्यक्ष कुराकानी गर्नदेखि लिएर मोबाइलमा एप तयार गरी त्यहींबाट बिरामी र चिकित्सकबीच सेवा आदान–प्रदान हुन थालेका छन् । अस्पतालहरूको विवरण, अस्पतालमा उपलब्ध चिकित्सक, चिकित्सक उपलब्ध हुने समय त सामान्य.....

माघ १५ देखि २० गतेसम्म क्यान ईन्फोटेक मेला सन्चालन हुँदै

माघ १५ देखि २० गतेसम्म क्यान ईन्फोटेक मेला सन्चालन हुँदै

काठमाडौं – सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेकले काठमाडौंमा `सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा´ माघ १५ देखि २० गतेसम्म ६ दिन आयोजना गर्ने भएको छ । यस्तै, प्रदेश अनुसार प्रादेशिक.....

ई-परेवा अपडेट