स्वास्थ्य » Home
मेवा कुन कुन रोगको लागि उपयुक्त हुन्छ? हेर्नुहोस मेवाको १५ फाईदा

मेवा कुन कुन रोगको लागि उपयुक्त हुन्छ? हेर्नुहोस मेवाको १५ फाईदा

मेवा देख्न र खानमा जति मीठो हुन्छ त्यत्तिकै गुणकारी पनि हुन्छ। विज्ञहरुका अनुसार मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुन्छ । मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ ।     थोरै.....

सरकारी डाक्टरहरुले बुधबारदेखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गर्ने घोषणा

सरकारी डाक्टरहरुले बुधबारदेखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गर्ने घोषणा

सरकारी डाक्टरहरुले बुधबारदेखि आकस्मिकबाहेकका सबै सेवा बहिस्कार गर्ने घोषणा गरेका छन् । सरकारी चिकित्सकको समायोजनको विषयमा आफूहरुको माग पूरा नगरेको भन्दै उनीहरुले आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने बताएका हुन् । सरकारी चिकित्सक संघ (गोदान) ले आइतबार सरकारलाई ७२ घण्टे अल्टिमेटम दिँदै माग पूरा नभए.....

रुकुमको एक बिद्यालयमा ३७ विद्यार्थी एकैपटक बिरामी

रुकुमको एक बिद्यालयमा ३७ विद्यार्थी एकैपटक बिरामी

रुकुम -रुकुम पुर्वकोे एक विद्यालयका विद्यार्थीहरु एकै पटक बिरामी परेका छन् । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत स्कुलका ३७ जना विद्यार्थी एकैपटक बिरामी परेका हुन् । आईतबार बिहान विद्यालयमा प्राथना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने,.....

सरकारले लागू गर्‍यो ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम, अब प्रत्येक विद्यालयमा १ नर्स हुने

सरकारले लागू गर्‍यो ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम, अब प्रत्येक विद्यालयमा १ नर्स हुने

काठमाडाै - यौन, प्रजननलगायत स्वास्थ्य चेतना र जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउन सुरु गरेको छ । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पाइलटिङ प्रोजेक्ट’का रूपमा तत्काल प्रदेश ३ का २० विद्यालयमा नर्स खटाएको हो । बालबालिका घरबाहेक बढी समय विद्यालयमा.....

राती सपनीमा घाटी थिच्न आउछ, सास फेर्नै गाह्रो बनाउछ? जान्नुहोस किन यस्तो हुन्छ ।

राती सपनीमा घाटी थिच्न आउछ, सास फेर्नै गाह्रो बनाउछ? जान्नुहोस किन यस्तो हुन्छ ।

१. तपाईंलाइ कहिलेकाही यस्तो अनुभव भएको छ? तपाईं निदाइरहेको भएको छ तर वरिपरी के भैरहेको छ सबै निद्रामै सुन्न सक्नुहुन्छ?२. के तपाईंलाइ यस्तो महसुस भएको छ की तपाईं निद्रामा हुनुहुन्छ र तपाईंलाइ सासै फेर्न गाह्रो हुनेगरी कसैले दबाइरहेको छ ? ३. के तपाईंलाई निद्रामा यस्तो लागेको छ की तपाईंले सबै कुरा देख्न सुन्न.....

लोकसेवाको माैखिक परिक्षामा नै छाडा प्रश्नहरु सोधेपछी

लोकसेवाको माैखिक परिक्षामा नै छाडा प्रश्नहरु सोधेपछी

स्वास्थ्य सहायकका लागि लोकसेवामा मलाई सोधिएको अर्को प्रश्न थियोः डाक्टर श्रीमान् पाए जागिर हाप्नु हुन्छ ? किन ?बिहान करिब पाँच बजेतिर नै धरान बजारको भानुचोक बस स्ट्याण्डमा दश–बाह्र जना भेला भयौं। हामी सबै स्वास्थ्य परिचारिका सहायक पाँचौं तहका लागि लोकसेवाको लिखित परिक्षामा नाम निकालेर मौखिक परिक्षाका.....

स्वास्थ सेवा बन्दले बिरामी मर्कामा, डा.केसीले अनशन तोडे, यस्तो छ बिज्ञप्ति

स्वास्थ सेवा बन्दले बिरामी मर्कामा, डा.केसीले अनशन तोडे, यस्तो छ बिज्ञप्ति

काठमाडौ-डा. गोविन्द केसीसँग ऐक्यबद्धता जनाउँदै चिकित्सकहरूले हिजो आकस्मिकबाहेक अन्य स्वास्थ्यसेवाहरू बन्द गरेका थिए । हिजो लगायत पटक पटक भएको स्वास्थ्य क्षेत्रको हडतालले बिरामीहरूलाई अत्यावश्यक सेवाबाट वञ्चित गरेको भनेर आलोचना भएको थियो । यस्तो अबस्थाले बिरामीहरु चपेटामा परेका छन । बिरामी हुनुको.....

कतै घुर्ने समस्या त छैन, यस्ता छन् घुर्ने व्यक्तिहरुले जान्नैपर्ने कुराहरु

कतै घुर्ने समस्या त छैन, यस्ता छन् घुर्ने व्यक्तिहरुले जान्नैपर्ने कुराहरु

ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले यहाँ लेखिएको जानकारी यदि हजुर अरुकोलागि पनि उपयुक्त हुने ठान्नुहुन्छ भने यो सूचना लाई लाइक तथा शेयर गरी अरुलाई पनि स्वास्थ हुन सहयोग गर्नुहोस। के तपाई राति सुत्दा घुर्नुहुन्छ ? यो तपाईभन्दा पनि छेउमा हुने साथी, भाइ आफन्तलाई राम्ररी थाहा हुन्छ ।घुराइले घुर्ने.....

शुक्रबारबाट देशभरका सरकारी,निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प

शुक्रबारबाट देशभरका सरकारी,निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प

काठमाडौं- नेपाल चिकित्सक संघले शुक्रबारबाट देशभरका सरकारी,निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको छ ।सरकारसँग वार्ता संवादको माध्यमबाट वर्तमान समस्याको समाधान गरी योभन्दा कडा कदम चाल्ने परिस्थिती सिर्जना नगर्न आग्रह गरेको छ ।आज प्रस विज्ञप्ती जारी गर्दै संघले.....

अनुहार बिग्रीयो? चिन्ता छाड्नुहोस् र अनुहारको दाग हटाउने उपाय गर्नुहोस्

अनुहार बिग्रीयो? चिन्ता छाड्नुहोस् र अनुहारको दाग हटाउने उपाय गर्नुहोस्

खास गरी टिन एजका युवा युवतीमा अनुहारमा अनावश्यक गन्डीफोर आउने, काला दागहरु बस्ने समस्याले सताउने गरेको छ भने उमेर बढ्दै जाँदा छाला चाउरिने र अनुहारभरी दाग बस्ने समस्या प्रौढहरुमा देखिने गरेको छ । तपाईं पनि अनुहर कुरुप भयो भनेर चिन्तामा हुनुहुन्छ भने अब चिन्ता छाड्नुहोस् र अनुहारको दाग हटाउने उपाय गर्नुहोस्.....

ई-परेवा अपडेट