स्वास्थ्य » Home
स्वस्थ्य रहन के गर्नुपर्छ, जान्नै पर्ने कुरा

स्वस्थ्य रहन के गर्नुपर्छ, जान्नै पर्ने कुरा

स्वस्थ रहन सबै लाइ मन हुन्छ तर हाम्रो दैनिक जिवनमा गरिने स-सना गल्तिहरूले विभिन्न रोगहरू लाइ प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा निम्ता दिइरहेको हुन्छ त्यसैले हामिले दैनिक जिवनमा गर्ने गल्तिहरूलाइ सच्चाएर आफु स्वास्थ्य बनि रअरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौ। १. नियमित सन्तुलित भोजन प्रयोग गर्ने.....

नेपालमा मोबाईलबाट उपचार गर्न सकिने

नेपालमा मोबाईलबाट उपचार गर्न सकिने

मोबाइल बिनाको जीवन कल्पना गर्न नसकिने भएको छ । हरमानिसको हातमा हुने मोबाइल बहुउपयोगीसमेत बन्दैछ । प्रत्यक्ष कुराकानी गर्नदेखि लिएर मोबाइलमा एप तयार गरी त्यहींबाट बिरामी र चिकित्सकबीच सेवा आदान–प्रदान हुन थालेका छन् । अस्पतालहरूको विवरण, अस्पतालमा उपलब्ध चिकित्सक, चिकित्सक उपलब्ध हुने समय त सामान्य.....

मानिसमा भाइरस सर्ने सम्भावना कुन समयमा बढी हुन्छ ?

मानिसमा भाइरस सर्ने सम्भावना कुन समयमा बढी हुन्छ ?

भाइरस अन्य समयको तुलनामा बिहान १० गुणा सक्रिय हुने एउटा पछिल्लो अध्ययनले देखाएको छ। भाइरसले विहान संक्रमण गरेमा अन्य समय भन्दा १० गुणा बढी सफल हुने युनिर्भसिटी अफ क्याम्ब्रिजको अध्ययनमा उल्लेख छ। शरिरको जैबिक घडीमा हुने असरले संक्रमणको जोखिम बढ्ने मुसामा गरिएको सो अध्ययनमा उल्लेख छ। अध्ययनले भाइरसको.....

कपाल झर्ने समस्याबाट ग्रसित हुनुहुन्छ, यस्तो छ, घरमा बसेर समाधान गर्ने उपायहरु

कपाल झर्ने समस्याबाट ग्रसित हुनुहुन्छ, यस्तो छ, घरमा बसेर समाधान गर्ने उपायहरु

कपालको गुणस्तर वंशाणुगत तत्त्व र उमेरले निर्धारण गर्छ। यसको बाक्लोपना र वृद्धि भने आमा गोता नै जाने गर्छ। तर पनि कपालको गुणस्तर र वृद्धिलाई सकारात्मक प्रभाव पार्न हामीले विभिन्न खानेकुरामा ध्यान दिनुपर्ने हुन्छ। तल उल्लिखित यी खानेकुरा खाँदा कपाल झर्ने समस्याबाट पनि धेरै हदसम्म छुट्कारा पाउन सकिन्छ। अन्डा.....

पाठेघरको समस्या, बच्ने उपाय र उपचार

पाठेघरको समस्या, बच्ने उपाय र उपचार

पाठेघर खस्ने समस्याले धेरै नेपाली महिला पीडित छन्। यसलाई बोलीचालीको भाषामा आङ खस्ने पनि भनिन्छ।पाठेघर खस्न नदिन गर्भवती अवस्थाको अन्तिम तीन महिना आराम गर्नुपर्छ। सात महिना पार गरेपछि सावधानी अपनाउनुपर्छ। प्रसूतिपछि कम्तीमा डेढ महिना आराम गर्नुपर्छ। यस अवधिमा पेट कसिलो बनाउने सामान्य व्यायाम गर्नुपर्छ।.....

स्लिम हुन ७ घरेलु उपाय

स्लिम हुन ७ घरेलु उपाय

स्लिम हुनका लागि मानिसहरुले आजभोली डाईटिङ गर्ने देखि लिएर अनेकौ दौडधुप गरेको देखिन्छ । तर बिहान उठ्नेबित्तिकै एक वा दुई गिलास सादा पानी पिउनाले शरीरबाट विषाक्त पदार्थ हटाउन मद्दत गर्छ। पानीमा कुनै क्यालोरी पनि हुँदैन भने यसले भोक मेटाउन र अनावश्यक क्यालोरी खानबाट पनि बचाउँछ। यो कुरा अनुसन्धानले नै प्रमाणित.....

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हेल्थ असिस्टेन्ट संघको आन्दोलनमा प्रहरी हस्तक्षेप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हेल्थ असिस्टेन्ट संघको आन्दोलनमा प्रहरी हस्तक्षेप

काठमाडौं– संघीयता अनुसारको नयाँ संगठन संरचनामा हेल्थ असिस्टेन्ट (एच.ए) लाई अन्याय गरेको भन्दै हेल्थ असिस्टेन्ट संघ नेपालको अगुवाईमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आन्दोलन भैरहेको छ । मन्त्रलयमा धर्ना र घेराउ कार्यक्रम चलिरहेको समयमा मन्त्रालय परिसरभित्र होहल्ला भएपछि प्रहरीको हस्तक्षेप गरेको.....

चिसो मौसममा बच्चाको हेरचाह कसरी गर्ने

चिसो मौसममा बच्चाको हेरचाह कसरी गर्ने

बच्चा र बुढा सबैभन्दा बढी चिसोको सिकार हुने गर्दछन, साना बच्चालाई झनै छिटो चिसोले सताउछ, चिसोबाट जोगाउन सकिएन भने रुघाखोकी, निमोनिया ईत्यादी रोगहरु लाग्न सक्छ । जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्‍याउनुपर्छ। १. बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर.....

बिश्वमा महिला प्रजनन अंग क्यान्सर हुने संख्या वृद्धि, यसका प्रकार, लक्षण र रोकथामका उपाय

बिश्वमा महिला प्रजनन अंग क्यान्सर हुने संख्या वृद्धि, यसका प्रकार, लक्षण र रोकथामका उपाय

कुनै पनि प्रजनन अंगका कोषिकाहरु अस्वभाविक रुपमा बृद्धि हुनुलाई नै महिला प्रजनन् अंगको क्यान्सर मानिन्छ । जस्तै: पाठेघरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, डिम्बाशयको क्यान्सर, योनीको क्यान्सर ईत्यादी रहेका छन । महिला प्रजनन अंग क्यान्सरबाट बच्ने उपाय, १. महिला प्रजनन अंग क्यान्सरबाट बँच्न र सुरुवातमा.....

सरकारी डाक्टरहरुको आन्दोलन, मन्त्रालयमा घेराउ गर्नेदेखि आन्दोलन चर्काउँदै आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्नेसम्मको चेतावनी

सरकारी डाक्टरहरुको आन्दोलन, मन्त्रालयमा घेराउ गर्नेदेखि आन्दोलन चर्काउँदै आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्नेसम्मको चेतावनी

काठमाडौं– सरकारले आफ्नो माग पुरा नगरेको, हालै ल्याएको कर्मचारी समायोजन अध्यादेश र संघीयता अनुसारका नयाँ संगठन संरचनाप्रति सरकारी डाक्टरहरुले आपत्ती जनाउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्ने भएका छन्। सरकारी चिकित्सकहरुको संस्था सरकारी चिकित्सक संघ नेपाल (गोदान)को अगुवाईमा डाक्टरहरुले.....

ई-परेवा अपडेट